विद्या भट्टराईका चिन्ताहरू जायज छन् । प्रधानमन्त्रीजी यो घटनामा गृहमन्त्रीलाई दोष दिएर तपाईं उम्कन मिल्ने नै होइन । कुलपति पनि तपाईं हो, प्रधानमन्त्री पनि । दुवै हिसाबले तपाईं नै जिम्मेवार हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved