काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीयकरण हाबी हुँदा आउनुपर्ने ‘आउटकम’ नआएको बताएकी छन् । मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “शिक्षामा लगानी नभएको होइन,” मन्त्री श्रेष्ठले भनिन्, “मज्जाले लगानी भएको छ तर,...