शिक्षकहरुको आन्दोलन

चार मन्त्रीको बैठक सकियो, शिक्षकसँगको वार्तामा सहमति हुने दाबी

काठमाडौं। नेपाल शिक्षक महासंघसँग वार्ता गर्नुअघि सरकारका चार जना मन्त्रीले आन्तरिक छलफल गरेका छन् । सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफल भएको हो । छलफलपद्धि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved