शारदादेवी भट्ट

एकीकृत समाजवादीमा सनाखत गराउन माग गर्दै पाण्डे र भट्ट सर्वोच्चमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका छन्। प्रतिनिधिसभा सांसद पाण्डे र राष्ट्रियसभा सदस्य भट्ट एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved