शान्तिपूर्ण वार्ता

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved