शहरी खानपान

नेपालका २५ प्रतिशत जनसंख्यामा मधुमेहको जोखिम

काठमाडौं। मधुमेहको समस्या वर्षेनी बढ्दै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । शहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएको उनीहरूको भनाइ छ । विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा भएको पत्रकार सम्मेलनमा मधुमेह रोग विशेषज्ञ डा....

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved