शव

पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव भेटियो

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved