शव प्रहरी नियन्त्रणमा

जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो

सर्लाही । सर्लाहीमा जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले शव जलाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved