शरतसिंह भण्डारी

श्रममन्त्री भन्छन्- तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् । मन्त्री भण्डारीले वैदेशिक रोजगारी पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved