शरणार्थी शिविर

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको भन्दै बुधबार भर्त्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved