जेनेभा । इरिट्रियाका शरणार्थीबीच सप्ताह अन्तमा भएको झडपपछि इरिट्रियाका नागरिकको सामूहिक निस्कासन नगर्न इजरायललाई आग्रह गर्दै यसले ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ गर्ने र गम्भीर मानवीय परिणाम निम्त्याउन सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले इरिट्रियाको सरकारी...