काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको काठमाडौंमा निधन भएको छ। सय वर्षीया राधादेवीको शनिबार बिहान ५ बजे १५ मिनेटमा क्रिस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई अस्पताल भर्ना गरिएको...