शंकास्पद बस्तु

मोरङमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि, सेनाले निष्क्रिय पार्‍यो

विराटनगर। मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ। शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टिपश्चात् नेपाली सेनाले डिस्पोज गरेको हो। साँझ करिब साढे ५ बजे बमजस्तो देखिने शंकास्पद...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved