व्यापारी आन्दोलित

बैंकको चर्को ब्याजविरुद्ध जनकपुरका व्यापारी आन्दोलित

काठमाडौं । बैंकहरुविरुद्ध जनकपुरका व्यापारी आन्दोलित भएका छन् । आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो । बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंकअगाडि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved