व्यक्तित्वहरू सम्मानित

भाषा-साहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं। पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौं वाषिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राडा. दयाराम श्रेष्ठ ‘सम्भव’लाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved