वैदेशिक सहायता

आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडौं  ।  चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले  एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट  २४ अर्ब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved