वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागमा कार्यरत नासु पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ परेका छन् । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई मंगलबार पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट पन्ध्र हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved