एजेन्सी । विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वेच्छिक वृक्षरोपण अभियान अन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् । योसँगै हालसम्म स्थानीय र बाह्य अभियान अन्तर्गत यहाँ ५० करोडभन्दा बढी रूख रोपिएको स्थानीय अधिकारीले...