विसर्जन

बालेनको अपिल- कृपया ! सडकमा फोहोर विसर्जन नगरिदिनुहोला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा फोहोर विसर्जन नगर्न सर्वसाधारणलाई अपिल गरेका छन् । विहीबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले फोहोर घरघरबाट नियमित संकलन गर्न थालिने आश्वासन पनि दिएका छन् । ‘फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved