विष्णु भुसाल

कार्बन उत्सर्जनविरुद्ध सगरमाथा चढ्दै ६२ वर्षीय अधिवक्ता

उनी सगरमाथाको टुप्पोबाट विश्व समुदायसँग जलवायु परिवर्तनले क्षयीकरण भइरहेको पृथ्वीका लागि न्यायको आह्वान गर्न चाहन्छन्। उनको नारा नै छ, ‘सगरमाथा पग्लिरहेको छ, अब कार्बन उत्सर्जन रोक्नुहोस्।'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved