विषाक्त पानी

भूकम्प गएपछि जापानले रोक्यो समुन्द्रमा विषाक्त पानी छोड्न

काठमाडौं । जापानले समुन्द्रमा विषाक्त पानी छोड्न बन्द गरेको छ । शुक्रबार बिहान फुकुशिमा प्लान्ट नजिक भूकम्प गएपछि यस्तो निर्णय गरिएको हो । फुकुशिमाको उत्तरपूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । सन् २०११ मा यहाँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved