विश्व बौद्ध सम्मेलन

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए । विगत केही वर्षदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved