काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख नगरेपछि सिम्बोल नम्बर राखिएको बताएका छन् । मंगलवार प्रतिनिधिसभाले संसदीय छानबिन समिति गठन गरेपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्...