काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय पुगेका पौडेलले पदभार ग्रहण गरेका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा...