विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स

३ सदस्यीय पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुने २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा शुक्रबार साउदी अरबियाको रियादमा हुने ग्रान्ड प्रिक्समा जाने नेपाली टोलीलाई बिदाइ गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved