विराटनगर। प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री आचार्यले आज (सोमबार) प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछन्। दिउँसो १२:३० मा बस्ने बैठकमा मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची...