विश्वकप फाइनल

विश्वकपको उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य

अहमदावादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ओभर खेलेर सबै विकेट गुमाउँदै २४० रन बनाएको हो । जारी विश्वकपमा भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । ११ खेलमध्ये भारत पहिलो पटक अलआउट भयो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved