विश्वकपको उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य
अहमदावादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ओभर खेलेर सबै विकेट गुमाउँदै २४० रन बनाएको हो । जारी विश्वकपमा भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । ११ खेलमध्ये भारत पहिलो पटक अलआउट भयो ।
लोकप्रिय (यो साता)
-
१
पेनाल्टीमा चुकेपछि एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन नेपाल
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
४
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
५
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
६
बुटवलको कान्ति माविको चुनाव : गठबन्धनको प्यानलै विजयी, गुम्यो एमालेको वर्चस्व
-
७
श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
‘श्रीमान्हरूले प्रश्न नउठ्ने गरी फैसला गर्दिए हुन्थ्यो’
-
गाजा युद्धविरामसम्बन्धी वार्ता दोहामा पुनः सुरु हुँदै
-
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
-
८० वर्षमा पनि शासन लम्ब्याउने दौडमा युगाण्डाका राष्ट्रपति मुसेभेनी
-
अदालतलाई प्रमाण दिने गौरीशंकरका घाउ
-
मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला
-
सामूहिक हत्या प्रकरण: चारै जनाको शव परीक्षणका लागि सदरमुकाम ल्याइयो
Facebook Comment
Comment