विशेश्वरप्रसाद कोइराला

विश्वप्रकाशमा मैले विपीको गुण पाएँः राजेशपायल राई

काठमाडौं । गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोईरालासँग तुलना गरेका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् । उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved