विवेकशील फुट

रवीन्द्र मिश्र राप्रपासँग नजिकिएपछि विवेकशील साझा फेरि विभाजनतिर

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्ने तयारी गरेपछि उक्त पार्टीमा विवाद चुलिएको छ। यसअघि पार्टीका संयोजक मिलन पाण्डेसँगको विवादमा मिश्रको पक्षमा उभिएका नेताहरू नै मिश्रको विपक्षमा गोलबद्ध भएका छन्। १४ चैतमा बसेको पार्टीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved