काठमाडौं । बुधबार काठमाडौं महानगरपालिका–६ प्रहरी वृत्त बौद्धमा एक पुरूष ‘श्रीमतीको हत्या गरेँ’ भन्दै आत्मसमर्पण गर्न पुगे । ती पुरूष थिए, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ घर भई बौद्ध भूवलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियार। बुधबार बिहान १ बजेतिर...