जनकपुरधाम । सीता–राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौं दिन मटकोर विधि सम्पन्न भएको छ । बिहीबार जनकपुरधाम स्थित गंगासागर पोखरीमा मटकोर (माटो खनेर निकाल्ने) विधि सम्पन्न भएको हो । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने...