विरोध कार्यक्रम

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विरोधका कार्यक्रम घोषणा

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved