विराटनगर महानगर

विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ, २ माघ : शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved