विमल घर्ती

मौरिससमाथि नेपालको जित

काठमाडौं। मौरिससको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। दशरथ रंगशालामा आज साँझ सकिएको खेलमा नेपाल १-० गोलअन्तरले विजयी भएको हो। नेपाललाई जित दिलाउन ५४ मिनेटमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो उनले अन्जन विष्टको पासमा सुन्दर गोल गरे।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved