विपक्षी दल

संसदीय गतिरोधले प्रणालीको सीमा र त्यसको लचकता नचुडियोस्

कांग्रेस लामो संसदीय अवरोध नगर्ने दल मानिन्थ्यो । बरु लामो समयसम्म संसद् अवरोध गर्ने खराब रेकर्ड एमालेको नाममा थियो । यसपटक ठीक उल्टो हुँदैछ । नेपाली कांग्रेसले लामो अवरोधको अभ्यास गर्दैछ । एमाले त्यसविरुद्ध उभिएको छ । यी दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved