विन्ध्यवासिनी

विन्ध्यवासिनी मन्दिरबाट दानपेटिका चोरी

पोखरा। पोखराको विन्ध्यवासिनी मन्दिरबाट दान पेटिका चोरी भएको छ। कृष्ण जन्माष्टमीको  राति  मन्दिरबाट दानपेटिका चोरी भएको हो । दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जा भोटेक्याम्पका जिम्मी दोर्जेलाई पक्राउ गरेको छ । प्रहरीको सुरक्षामा रहेको मन्दिर परिसरबाटै उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved