विधान सम्मेलन

माओवादीको विधान सम्मेलन मंगलबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मंगलबार राजधानीमा सुरु हुँदैछ । मंगलबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । तीन दिनसम्म सञ्चालन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved