विद्रोह

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण : माधव नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्  । दुई दिनसम्म चलेको पार्टीको पोलिटब्युरो बैठकमा सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved