काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका केही ठाउँमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भएको छ । भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६...