विद्युत् प्रसारण तथा वितरण प्रणाली

काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसन निर्माण धमाधम, कुलमान आफैं अनुगमनमा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्न पहल लिएको छ। काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved