रसुवा । रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको परीक्षण उत्पादन सफल भएको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको हो । उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट...