काठमाडौं। विद्युतीय बस गुडाउन काठमाडौंको चक्रपथमा छुट्टै संरचना बन्दैछ। कलंकी-महाराजगञ्ज खण्डमा ‘बस र्यापिड ट्रान्जिट स्टिम’ (बीआरटी) अन्तर्गत दुई लेन छुट्याइँदैछ। चीन सरकारको अनुदान सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढिरहेका बेला विद्युतीय बसका लागि पूर्वाधार बनाउने प्रक्रिया अघि...