काठमाडौँ । नेपालले विद्युतिय पासपोर्ट जारी गरेको छ। आज राहदानी विभागमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले विद्युतिय पासपोर्ट हस्तान्तरण गरेसँग विद्युतीय पासपोर्ट प्रयोगको औपचारिक शुरुआत गरेका हुन्। परराष्ट्रमन्त्री खड्काले जोशीलाई विद्युतीय पासपोर्ट हस्तान्तरण गरे...