विद्यार्थी युनियन

विश्वविद्यालयमा विद्यार्थी युनियन बन्देज होइन आचारसंहीतामा बाँध्न सकिन्छः मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरुलाई बन्देज गर्न नसकिने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयबाट भ्रातृ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved