विद्यार्थीलाई निशुल्क यातायात

चितवनको माडीमा विद्यार्थीलाई निशुल्क यातायात, गाडी नपुग्ने ठाउँमा साइकल

चितवन। चितवनको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved