विद्यार्थीमा ठेउला

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जा। स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved