विदेशी भेन्यू

नेपाली व्यापारिक घरानाको नयाँ रोजाइ : विवाह भेन्यू दुबई

नेपाल उद्योग–वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले छोराको विवाहमा कम्तिमा ५०–६० जना पाहुना दुबई लैजाने बन्दोबस्त मिलाएका छन्। उनका छोरा अभिमन्यूको विवाह झापाका प्रकाश गिरी र नम्रता गिरीकी छोरी श्रेयासँग सम्पन्न हुँदैछ। ९ फेब्रुअरीमा सबै पाहुना दुबई पुगिसक्ने कार्यक्रम छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved