विदुर कटुवाल

सामाजिक सञ्जालमा ‘अलबिदा’ सहित सम्पर्कविहीन भएका पत्रकार भेटिए

काठमाडौं । सामाजिक सञ्जालमा ‘अल बिदा’ भनेर सोमबार बिहानदेखि सम्पर्कविहीन भएका पत्रकार विदुर कटुवाल भेटिएका छन् । सोमबार बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै ‘श्रीमतीसँग डिर्भाेस नगर्ने बरु आत्महत्या गर्ने’ भन्दै निस्किएका  उनी मकवानपुरमा भेटीएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved