काठमाडौं । किरात समुदायको मौखिक परम्परा, मिथक, र मुन्दुम्बाट प्रेरित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’को मण्डला थिएटरमा फागुन ९ गतेदेखि मञ्चन भइरहेको छ । रङ्गकर्मी विजय बरालको निर्माण अनि पशुपति राईको निर्देशनमा बनेको यो नाटकले समाजमा गहिरो रूपमा जरा...